इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा तीन दिनमै १४ अर्ब रुपैयाँ बढीको आवेदन

५ माघ, काठमाडौं ।  गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । निष्काशन शुरु भएको तीन दिन (सोमबार) सम्ममामात्रै १४ अर्ब रुपैयाँ भन्दा धेरै रकम बराबरको आईपीओ आवेदन माग भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटवलका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म … Continue reading इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा तीन दिनमै १४ अर्ब रुपैयाँ बढीको आवेदन